image
image

बरुण हाइड्रोपावरको शेयरमुल्य ५ प्रतिशतले घट्यो  

काठमाडौं, ३०, असार । कारोबारको चौथो दिन बुधबार नेप्सेमा कारोबार सुरु भएको २ दुई मिनेटमै बरुण हाइड्रोपावर कम्पनीको शेयरमुल्य ५ प्रतिशतले घटेको छ ।आज कम्पनीको शेयरमुल्य २६ अंकले ओरालो लागेर प्रतिकित्ताको शेयरमुल्य रु.४९४ पुगेको छ । सो अवधीसम्म कम्पनीको ९ हजार २९५ कित्ता शेयरको खरिदमाग भएको छ भने बिक्री माग शून्य रहेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।