image
image

 राजनीतिक भुमरीको चपेटामा बजेट

काठमाडौँ, ३१, असार । गणतन्त्र नेपालको चौथो बजेट पनि ढिलो गरी आउने भएको छ । अस्थिर राजनीतिका कारण दिगो सरकार बन्न नसकेकाले संसदको बजेट अधिवेशन समयमै बस्न सकेन । लगातार चार वर्षदेखि वार्षिक बजेट प्रस्तुत र पारित ढिलाइका कारण मुलुकुको अर्थतन्त्रमा नकारात्मक असर परिरहेको छ । 

अनिश्चित बन्दै गएको अर्थतन्त्रले विकास खर्चलाई घटाँउदै लगेको छ । योजनागत कार्यहरूमा बाधा पुर्याएको छ । यसले मन्त्रीहरू तथा प्रधानमन्त्रीको मनोमानी बजेट रकमान्तर गर्दै खर्चिने प्रवृत्तिलाई टेवा पुगेको छ ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।