image
image

चालु आर्थिक वर्षको दश महिनामा ८१ अर्ब ४३ करोड वैदेशिक सहायता प्राप्त

काठमाडौं, ३१, असार। सरकारले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दश महिनामा विभिन्न दातृ राष्ट्र तथा निकायबाट ८१ अर्ब ४३ करोड रुपैयाँ वैदेशिक सहायता प्राप्त गरिसकेको छ। 

अर्थ मन्त्रालयका अनुसार प्राप्त वैदेशिक सहायतामा १४ अर्ब ३३ करोड रुपैयाँ अनुदान र ६७ अर्ब १० करोड रुपैयाँ ऋणको हिस्सा रहेको छ। २०७७ साउन देखि २०७८ वैशाखसम्मको अवधिमा नेपालले उक्त वैदेशिक सहायता प्राप्त गरेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।