image
image

खाने तेलको मूल्य मा ३१ प्रतिशतले बढ्यो

काठमाडौं, ३१, असार। नेपाल राष्ट्र बैंकले निकालेको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा घ्यू र तेलमा ३१ प्रतिशतसम्म मूल्यवृद्धि भएको छ। यीबाहेक, सुर्तीजन्य पदार्थ, गैर मदिराजन्य पेय पदार्थ, यातायातको भाडामा समेत सोही प्रतिशत मूल्य वृद्धि भएको केन्द्रीय बैंकले जानकारी दिएको छ। घ्यू तेलको मूल्य वृद्धि हुनुमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्नु कारण रहेको व्यवसायीहरूले बताउँदै आएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।