अरुण भ्याली हाइड्रोपावरको हकप्रद शेयर नेप्सेमा सूचीकृत
काठमाडौं, १, साउन। अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।
शुक्रबार कम्पनीको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीले बैशाख ६ गतेदेखि २६ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ बराबर ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो।