image
image

मानुषी लघुवित्तले पायो आईपीओ निष्काशन गर्न अनुमति

काठमाडौं, १, साउन। नेपाल धितोपत्र बोर्डले मानुषी लघुवित्त वित्तीय संस्थालाई साधारण सेयर (आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले लघुवित्तलाई प्रतिकित्ता १०० रुपैयाँको दरले तीन लाख ९३ हजार ७५० कित्ता आईपीओ बिक्री तथा निष्काशन गर्न अनुमति दिएको हो। लघुवित्तले २०७८ वैशाख १३ गते बोर्डसँग सेयर निष्कशनको लागि अनुमति मागेका थियो। कम्पनीको विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।