image
image

अपि पावर कम्पनीको हकप्रद शेयर लिलामी हुँदै

काठमाडौं, २, साउन। अपि पावर कम्पनीले दुई लाख १५ हजार ५९९ कित्ता हकप्रद सेयर लिलामीमा ल्याउने भएको छ। कम्पनीले ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर बिक्री खुला गरेकोमा ५४ लाख ५४ हजार ४०१ कित्ता मात्रै बिक्री भएको थियो। त्यसबाट बाँकी रहेको २ लाख १५ हजार ५९९ कित्ता सेयर लिलामी हुने भएको हो। लिलामी मिति भने तय भएको छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।