image
image

एक वर्षमा १५ सय अंकले बढ्यो सेयर बजार

काठमाडौं, ३, साउन। पछिल्लो एक वर्षमा नेपालको सेयर बजार १५ सय ७९ अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्ज परिसूचक गत वर्ष २०७७ सालको असार मसान्तमा १३ सय ६२ अंकमा थियो। जुन, त्यसयताको एक वर्षको अवधिमा निरन्तर बढ्दै आज २९ सय ४१ मा पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदनमा यस्तो उल्लेख छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।