image
image

बढ्दै मर्जर – २२० बैंक तथा वित्तीय संस्था आपसमा गाभिए

काठमाडौं, ३, साउन। नेपाल राष्ट्र बैंकले हालसम्म २२० वटा बैंक तथा वित्तिय संस्था मर्जर/प्राप्ति भएको जानकारी दिएको छ। राष्ट्र बैंकले वि।सं। २०७८ सालको जेठ मसान्तसम्ममा ती संस्था आपसमा गाभिएका बताएको छ। 

राष्ट्र बैंकले लिएको बैंक तथा वित्तिय संस्थाको संख्या घटाउने नीतिअनुसार धेरै वटा बैंकहरु मर्जर प्रक्रियामा गएका हुन्। मर्जर प्रक्रियामा नजाने बैंकहरुले प्राप्तिको नीति लिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।