image
image

सांग्रिला डेभलपमेन्ट बैंकको ९ प्रतिशत ब्याजदरको ऋणपत्र बाँडफाँट

काठमाडौँ, ३ साउन । सांग्रिला डेभलपमेन्ट बैंकले असार ६ गतेदेखि १० वर्षे अवधिको जारी गरेको ऋणपत्र बाँडफाँट तथा रकम फिर्ता गरेको छ । बैंकले ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार इकाई ऋणपत्र निष्कासन गरेको थियो । उक्त ऋणपत्र बाँडफाँट तथा नपरेको रकम फिर्ता गरेको हो ।

बार्षिक ब्याजदर ९ प्रतिशत रहेको यो ऋणपत्रको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७’ नाम दिएर जारी गर्न लागेको हो । ऋणपत्र निष्कासन तथा विक्रि प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ । बैंकको अनुसार प्रतिइकाई १ हजार रुपैयाँ दरको कुल ऋणपत्र मध्ये ४ लाख ५० हजार कित्ता बैंकले व्यक्तिगत तवरबाट र ३ लाख कित्ता ऋणपत्र मध्ये १५ हजार कित्ता सामुहिक लगानीकोषको लागि र बाँकी रहेको सबै सर्वसाधारणको लागि विक्रि गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।