image
image

आइतबार ५ कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि,  कुनकम्पनीको शेयरमुल्य कति ?


काठमाडौँ ३ असार । सााताको पहिलो दिन (आइतबार) नेप्सेमा ५ कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

आज समृद्धि फाइनान्स,सिन्धु फाइनान्स,ङादी गु्रप पावर,हिमालयन पावर पार्टनर र सिगंटी हाइड्रोइनर्जी कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको छ । 

समृद्धि फाइनान्सको शेयरमुल्य प्रतिकित्ता रु.५२५,सिन्धु फाइनान्सको रु.४४१, ङादी गु्रप पावरको रु. ६२७, हिमालयन पावर पार्टनरको रु.४९३ र हिमालयन पावर पार्टनरको रु.४७६ पुगेको छ । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
100%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।