image
image

एनएमबी बैंकको छुट अफर, भिजा कार्डमार्फत शुलभ दरमा सामान किन्न सकिने 

काठमाडौँ।  एनएमबी बैंकले भ्यालेनटाइन सप्ताहको अवसरमा छुट अफर ल्याएको छ । बैंकले आफ्नो भिजा कार्ड प्रयोग गरी विभिन्न स्टोर्स र ब्रान्डको सामान सुलभ किस्ता दरमा किन्न मिल्ने छुटको अफर ल्याएको हो।

विभिन्न अवसरमा आकर्षक अफर प्रस्तुत गर्दै आइरहेको बैंकले रेष्टुरेन्ट तथा केक सपमा कुनै सामान किन्दा १० प्रतिशतसम्म छुट प्रदान गर्ने जनाइएको छ। 

छुटसम्बन्धि थप जानकारी एनएमबी बैंकको वेवसाइटको एनएमबी भिसा कार्ड डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ। एनएमबी बैंकले १८० शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरूमार्फत सेवा दिदैं आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।