image
image

तीजको गीत ‘नक्कली कान्छी’ सर्वाजनिक

काठमाडौँ, ५, साउन । गायिका सम्झना भण्डारी र गायक सचिन भट्टराईको स्वरमा तीजको गीत ‘नक्कली कान्छी’ बजारमा आएको छ । गीतको भिडियो सिद्धकाली डिजिटलले सार्वजनिक गरेको हो ।

हिन्दु नारीहरूको महान चाड हरितालिका तीजलाई लक्षित गरेर बजारमा ल्याइएको यो गीतमा निरोज भट्टको शब्द रहेको छ भने थेगो हरि डिसि र सुनिल छेत्रीको निर्देशन रहेको छ । 
 
गीतको भिडियोमा सुनिल क्षेत्री र गिता ढुङ्गानाको अभिनय रहेको छ । गीतमा सुनिल क्षेत्रीले युवतीको भूमिका निभाएका छन् भने गिता ढुङ्गानाले युवकको भूमिका निभाएकी छन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।