image
image

प्रतितोला ४०० ले बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

काठमाडौं, ५, साउन। आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको छ। यसैगरी, आज तोलामा १० रुपैयाँले घटेको चाँदीको मूल्य प्रतितोला एक हजार २८० रुपैयाँ कायम गरीएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।