यस्तो छ आज डलरको मूल्य
काठमाडौं, ५, साउन। नेपाल राष्ट्र बैंकले आजको दिन एक अमेरिकी डलरको खरिद मूल्य ११९.५० रुपैैयाँ तोकेको छ। त्यस्तै बैंकले बिक्री मूल्य १२०.१० रुपैयाँ कायम गरेको छ।
यसैगरी आज एक यूरोको खरिद मूल्य १४०.७१ रुपैयाँ र बिक्री मूल्य १४१.४१ रुपैयाँ कायम गरिएको छ। यस्तै केन्द्रीय बैंकले आजको दिन एक पाउण्डको खरिद मूल्य १६३.८९ रुपैयाँ र बिक्री मूल्य १६४.७१ रुपैयाँ कायम गरेको जानकारी गरायो।