image
image

दोहोरो अंकले ओरालो लाग्यो नेप्से, कारोबार रकम २ अर्ब माथि

काठमाडौं, ५, साउन । कारोबारको तेस्रो दिन (मंगलबार) कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । कारोबार सुरु भएको एक घण्टा बित्दाँ परिसुचक १३.६३ अंकले ओरालो लागेर २९८०.९६ को बिन्दुमा पुगेको छ । 

एक घण्टाको अवधिमा कारोबारमा आएका २०६ ओटा कम्पनीको १९ हजार ९४२ पटकको कारोबारमा ८८ लाख ४९ हजार २२६ कित्ता शेयरको रू १ अर्ब  ८१ करोड ६३ लाख  बराबरको कारोबार भएको छ ।

आज २०६ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ३६ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको १३५ शेयरमूल्य घटेको छ । ९ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।