image
image

माघसम्म १० प्रतिशतले महंगी बढ्ने राष्ट्र बैंकको प्रक्षेपण

काठमाडौं, ५, साउन। नेपाल राष्ट्र बैंकले यो वर्षको माघ महिनासम्ममा १० प्रतिशतले महंगी बढ्ने प्रक्षेपण गरेको छ। बैंकले गरेको सर्वेक्षणको आधारमा महंगी बढ्ने प्रक्षेपण गर्ने भएको हो। सात वटा प्रदेशका प्रमुख शहरमा बसोबास गर्ने ४८२ जनासँग गरिएको सर्वेक्षणमा यस्तो तथ्य फेला परेको जनाइएको छ। सर्वेक्षणका क्रममा उनीहरुले माघसम्ममा १० प्रतिशतसम्म मुद्रा स्फिती हुने आँकलन गरेको केन्द्रीय बैंकले जानकारी दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।