image
image

द्रुतमार्गको लागि पाँच वर्षमा करिब ५१ अर्ब बजेट छुट्याइयो

काठमाडौं, ५, साउन।सरकारले पछिल्लो पाँच वटा आर्थिक वर्षमा काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनालाई विनियोजन गरेको ५० अर्ब ८४ करोड ६० लाख रुपैयाँमध्ये आधापनि खर्च हुन सकेको छैन।राष्ट्रिय गौरवको आयोजनामध्येको एक द्रूतमार्गमा आर्थिक वर्ष २०७३/७४ देखि २०७७/७८ सम्म विनियोजन गरिएको उक्त रकममध्ये २५ अर्ब ३९ करोड २ लाख २९ हजार ९२० रुपैयाँमात्र खर्च भएको छ।द्रुतमार्गलाई छुट्याइएको आधाभन्दा बढी रकम फ्रिज भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।