बैदेशिक लगानी ओरालो लाग्दै, ६ महिनामा कति आयो ?
काठमाडौँ २७ माघ । कोरोना कहरको प्रभावले सिङ्गो अर्थंत्र नै ओरालो लागेको बेला बैदेशिक लगानी पनि रोरालो लागेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको प्रतिवदेन अनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनामा प्रत्यक्ष बैदेशिक लगानी ३७ दशमलव २ प्रतिशतले घटेको छ ।
राष्ट्र बैंकका अनुसार यो ६ महिनामा रु. ७ अर्ब ६६ करोड बैदेशिक लगानी भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधीमा भने रु. १२ अर्ब २० करोड बैदेशिक लगानी भित्रिएको थियो ।
यस्तै, समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ८.१ प्रतिशतले कमी आई रु.६ अर्ब ८५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.७ अर्ब ४६ करोड रहेको थियो ।