आज पनि सुनको मूल्यमा ७ सय रुपैँयाको गिरावट, चाँदीको भाउ भने बढ्यो
काठमाडौँ, ७, साउन । विहिबार सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको छ । बुधार प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज विहिबार भने ९१ हजार ८०० रुपैयाँमा कारोबार हुनेछ । हिजो बुधबार पनि प्रतितोला ७०० ले घट्योको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य अनुसार आज तेजावी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार हुनेछ । यसअघि यो सुनको मूल्य तोलामा ९२ हजार रहेको थियो ।
यता, चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेको छ । बुधबार एक हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आज बिहिवार बुधबार भने एक हजार २७० रुपैयाँमा कारोबार हुनेछ ।