आदर्श लघुवित्तको आईपीओ निष्कासन प्रक्रिया शुरु
काठमाडौँ, ७, साउन । आर्दश वित्तीय संस्थाले आईपीओ निष्कासन प्रक्रिया शुरु गरेको छ । कम्पनीकले उक्त आईपीओ निष्कासन गर्नका लागि बिक्री प्रबन्धकमा बीओके क्यापिटललाई नियुक्त गरेको छ ।
यस सम्बन्धमा आदर्श लघुवित्त रर बीओके क्यापिटल बीच बुधवार सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश शर्मा र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कन्दर शर्माले हस्ताक्ष गरेका हुन्
त्यसैगरी, कम्पनिीको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्ने जिम्मा पनि बीओके क्यापिटललाई नियुक्त गरेको जानकारी गराएको हो । अब कम्पनीले आवश्यक प्रक्रिया पूा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिए स्वीकृति पाएपछि मात्र आईपीओ निष्कासन गर्ने छ ।