image
image

मुक्तिनाथ बैंकको १२ लाख ऋणपत्र आजदेखि बिक्रिमा

काठमाडौँ  ७ साउन । मुक्तिनाथ विकास बैंकले आजदेखि ऋणपक्र विक्रि खुल्ला गरेको छ । बैंकले ७ वर्षे अवधिको १ अर्ब २५ करोड बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र आजदेखि विक्रि खुल्ला गरेको हो ।

बैंकको अनुसार ‘८.७५ प्रतिशत डिबेञ्चर २०८४÷८५’ नामको प्रतिकित्ता १ हजार ऋणपत्र मध्ये ५ लाख कित्ता सर्वसाधारणलाई र बाँकी भएको ७ लाख ५० लाख कित्ता व्यक्तिगत तवरबाट बिक्रि गर्नेछ ।

सर्वसाधारणको कुल कित्ता मध्ये पनि २५ हजार कित्ता सामुहिक लगानीकोषहरुलाई छुट्टाइएको छ । बैकको ऋणपत्रमा साउन ११ गनेसम्म छिटोमा र २१ ग्तेसम्म ढिलोमा ऋणपत्रमा आवदेन दिन सकिने बैंकले जनाएको छ । न्युनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सकिन्छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।