image
image

आजको विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

काठमाडौँ २७ माघ ।  नेपाल राष्ट्र बैंकले आइतबारका लागि जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैंया 44 पैसा र बिक्रीदर ११७  रुपैंया ०४ पैसा रहेको छ ।  

यस्तै, युरो एकको खरिददर १४० रुपैयाँ १०पैसा र बिक्रीदर १४० रुपैयाँ ४०सा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५९  रुपैयाँ ४५ पैसा र बिक्रीदर १६० रुपैयाँ २७  पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ६४ पैसा र बिक्रीदर २८ रुपैयाँ ७९ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३२ रुपैयाँ १४ पैसा रहेको छ । 

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ७०  पैसा र बिक्रीदर ३१ रुपैयाँ ८६ पैसा रहेको छ । त्यस्तै साउदी रियल १ को खरिददर ३१ रुपैंया ०४ पैसा र बिक्रीदर ३१ रुपैंया २० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस :

 
Currency Unit Buy Sell
USD (U.S. Dollar) 1 116.44 117.04
EUR (European Euro) 1 140.10 140.82
GBP (UK Pound Sterling) 1 159.45 160.27
CHF (Swiss Franc) 1 129.27 129.94
AUD (Australian Dollar) 1 89.16 89.62
CAD (Canadian Dollar) 1 91.14 91.61
SGD (Singapore Dollar) 1 87.18 87.63
JPY (Japanese Yen) 10 11.02 11.08
CNY (Chinese Yuan) 1 18.04 18.13
SAR (Saudi Arabian Riyal) 1 31.04 31.20
QAR (Qatari Riyal) 1 31.98 32.14
THB (Thai Baht) 1 3.88 3.90
AED (UAE Dirham) 1 31.70 31.86
MYR (Malaysian Ringgit) 1 28.64 28.79
KRW (South Korean Won) 100 10.39 10.44
SEK (Swedish Kroner) 1 13.87 13.94
DKK (Danish Kroner) 1 18.84 18.94
HKD (Hong Kong Dollar) 1 15.02 15.10
KWD (Kuwaity Dinar) 1 384.46 386.44
BHD (Bahrain Dinar) 1 308.84 310.43
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।