image
image

प्रभुु बैंकको साउन १५ गतेदेखि संस्थापक शेयर लिलामी विक्रिमा

काठमाडौं, ८, साउन । प्रभु बैंकले संस्थापक शेयर साउन १५ गतेदेखि लिलामी बिक्रि खुल्ला गर्ने भएको छ । बैंकले न्युनतम मुल्य २१० रुपैयाँ तोकेर २ लाख २ हजार १८६ कित्ता संस्थापक शेयर लिलामीमा ल्याउन लागेको जनाएको छ ।

उक्त लिलामी शेयरमा तोकिएको मुल्य वा सोभन्दा बढी मुल्य अंकित गरी साउन २९ गतेसम्म बोलपत्र पेश गर्न सकिने व्यवस्था रहेको छ । शेयर खरिदको लागि न्युनतम १ हजार कित्तादेखि अधिकतम सम्पुर्ण कित्तासम्म माग गर्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।