image
image

प्रतितोला ३०० रुपैयाँले बढ्यो सुन

काठमाडौं, ८, साउन। पछिल्लो दुईदिन लगातार सात सय रुपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला ३०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ६०० रुपैयाँ कायम गरिएको छ। यसैगरी, आज एक तोलामा १० रुपैयाँले वृद्धि भएको चाँदीको मूल्य प्रतितोला एक हजार २८० रुपैयाँ कायम गरीएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।