image
image

प्रभु बैंक संस्थापक सेयर बिक्री गर्दै

काठमाडौं, ८, साउन। प्रभु बैंकले संस्थापक सेयर बिक्रीमा गर्ने भएको छ। बैंकका अनुसार सेयर संस्थापक तथा सर्वसाधारण सेयरधनीका लागि बिक्री गर्न लागिएको हो। बैंकले प्रतिकित्ता २१० रुपैयाँका दरले कुल दुईलाख दुईहजार १८६ कित्ता सेयर बिक्री गर्ने जनाएको छ। 

लगानी गर्न चाहनेहरुले २१०देखि माथिको मूल्य तय गरेर साउन २९ गतेसम्म आवेदन दिनुपर्ने बैंकले बताएको छ। बैंकको सेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटल हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।