image
image

युवाको कथामा आधारित  ‘हेल्लो ब्रो’टेलिचलचित्र 

काठमाडौं, ८, साउन। अभिनेता सलोन बस्नेतले युवाहरुको कथामा आधारित ‘हेल्लो ब्रो’ नामक टेलिचलचित्र निर्माण गरेका छन्। टेलिचलचित्र बिहीबारदेखि बीएम टिभी र बुढासुब्बा डिजिटलको युट्युब च्यानलबाट समेत प्रसारण हुनेछ। टेलिचलचित्रका लेखक तथा निर्देशन सुरेश न्यौपानेले गरेका हुन्। 

सालीना फिल्मसको ब्यानरमा बिएम टिभीको प्रस्तुति रहेको टेलिचलचित्रमा प्रभात पल ठकुरी,सुमिन गुरुङ, एलिस्टा सुवेदी,सृष्टि तिमिल्सिना, मनिषा ओझा, ओजस्वी थापा, सन्तोष गिरी लगायतले अभिनय गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।