image
image

पुष्पन प्रधान र एलिना चौहानको ‘ऐना हेरी हेरी’सार्वाजनिक

काठमाडौं, ८, साउन। पुष्पन प्रधान र एलिना चौहानको युगल गायन रहेको ‘ऐना हेरी हेरी’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। भीम बिसीले संगीतबद्द गरेको गीतमा पत्रकार शिवराज योगीको शब्द रहेको छ। 

गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ। वियोगान्त कथामा तयार पारिएको गीतको म्युजिक भिडियोमा नजिकिँदै गएको तीज र कोरोनाको प्रकोपबीच रहेको अप्ठ्यारो अवस्थालाई झल्काइएको छ।भिडियोको निर्देशन गम्भीर विष्टले गरेका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।