image
image

भारतसँग नेपालको व्यापार घाटा साढे ८ खर्बभन्दा बढी

काठमाडौं, ९, साउन। भारतसँग मात्र नेपालको वार्षिक व्यापार घाटा साढे ८ खर्बभन्दा बढी पुगेको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७७/७८मा नेपालको भारतसँग आठखर्ब६५अर्ब२३करोड१८लाख ९० हजार रुपैयाँ व्यापार घाटा रहेको छ। 

गतवर्ष भारतबाट नेपालमा नौखर्ब ७१ अर्ब ६० करोड ३९ लाख ४५ हजार रुपैयाँको वस्तु आएको थियो भने नेपालबाट भारतमा मात्र एकखर्ब छअर्ब ३७ करोड २०लाख ५५हजार रुपैयाँको वस्तु गएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।