image
image

किसान लघुवित्तले हकप्रद शेयर निष्काशन गर्ने, प्रतिकित्ता कति रुपैयाँ पर्ला ?  

काठमाडौँ, ९, साउन । किसान लघुवित्त वित्तीय संस्थाले हकप्रद शेयर (एफपीओ) निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले १२ लाख ९८ हजार २५९ कित्ता एफपिओ निष्काशनको अनुमतिका लागि बोर्डमा असार २९ गते निवेदन दिएको हो । 

संस्थाले प्रतिकित्ता १२५ रुपैयाँमा १६ करोड २२ लाख ८२ हजार ४३६.२५ बराबरको एफपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो । 

संस्थाको एफपिओ विक्री प्रबन्धक मामुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले निष्कासन गर्ने एफपीओलाई केयर रेटिङ नेपालले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा औषतमा मध्यम जोखिम रहेको जनाउने सङ्केत बीबी माइनस रेटिङ प्रदान गरेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
100%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।