आज कुन देशको विनिमयदर कति छ ? हेर्नुहोस्
त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ७५ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ८० पैसा तोकिएको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्रीदर ८८ रुपैयाँ ४ पैसा रहेको छ ।
एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ १० पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ २४ पैसा तोकिएको छ । एक कुवेती दिनारको खरिददर ३ सय ९४ रुपैयाँ ६० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९६ रुपैयाँ ५९ पैसा तोकिएको छ।
त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ३२ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ३७ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६३ रुपैयाँ २ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६३ रुपैयाँ ८४ पैसा तोकिएको छ।
एक बहराइन दिनारको खरिददर ३ सय १४ रुपैयाँ ९८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १६ रुपैयाँ ५७ पैसा तोकिएको छ। एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ६१ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ७८ पैसा तोकिएको छ ।
एक युरोको खरिददर १ सय ३९ रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्रीदर १ सय ४० रुपैयाँ ३९ पैसा रहेको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ६६ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ८२ पैसा तोकिएको छ ।









