image
image

अब बीमा कम्पनीले सम्पत्ति खरिद बिक्री गर्दा समितिको स्वीकृत नचाहिने

काठमाडौँ १० साउन । बीमा कम्पनीहरूले घर, जग्गा बाहेकका स्थिर सम्पत्ति खरिद बिक्री गर्दा बीमा  समितिको स्वीकृत लिनु नपर्ने भएको छ । समितिले इजाजतपत्र प्राप्त सबै बीमा कम्पनीलाई पत्र काट्दै घर जग्गा बाहेकका स्थिर सम्पति खरिद बिक्री गर्दा स्वीकृति लिनु नपर्ने बताएको हो । 

तर, बीमा कम्पनीहरूले सामान खरिद बिक्री गर्दा आफ्नो नेटवर्थको बढीमा ३० प्रतिशतसम्मको सीमाभित्र रहनुपर्ने समितिले जनाएको छ । यस अघि कम्पनीहरूलाई सामान खरिद बिक्री गर्दा बीमा समितिको स्वीकृति अनिवार्य थियो ।

कम्पनीहरूले सञ्चालक समितिबाट स्वीकृत गरेर खरिद विनियम बमोजिम कार्यालय प्रयोजनका लागि आवश्यक (घररजग्गा) बाहेकका स्थिर सम्पत्ति खरिद÷बिक्रि गर्दा समितिको स्वीकृति आवश्यक नपर्ने भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।