मासिक २ लाख कमाउँदै ८३ वर्षीया आमा।
सुन्दा अचम्म नै लग्न सक्छ तर यथार्थ नै हो । उहाँ हुनुहुन्छ इन्दिरा सापकोटा आमा जो ८३ बर्षको हुनुहुन्छ र पनि निकै जोशिली हुनुहुन्छ ।
उहाँ विगत ४५ वर्षदेखि गार्मेन्ट सेक्टरमा कार्यरत हुनुहुन्छ । उहाँको आफ्नै AAD तयारी पोशाक नामको कम्पनी छ जहाँ ७५ थरिका कपडा उत्पादन हुन्छ जस्तै नवजात शिसुका कपडा सुत्केरी आमाका लागि कपडहरु उत्पदन गरिन्छ ।
वि सं २०३२ बाट आफ्नो घर बाट टेलर सुरु गरेर अगाडी बढेकी आमा अहिले मासिक २ लाख आम्दानी गर्नुहुन्छ। त्यसैगरी उहाँ भोटु : इन्दिरा समाज कल्याण संस्थामा किर्याशील भएर महिला शशक्तिकरणका लागि थुप्रै सिपमूलक कामहरुको प्रशिक्षणका कामहरु संचालन गर्दै आउनु भएको पाइन्छ ।
उमेरले चार बिस काटे पनि एक्लै बस्ने उहाँ आझै पनि यो क्षेत्रमा क्रियाशील भएर सिप तथा ज्ञान बाड्ने जनाउनु भएको छ।