image
image

चर्चित हास्य कलाकार मरीचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले गाए तीज गीत

काठमाडौँ, ११, साउन । चर्चित हास्य कलाकार मरीचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले अभिनयसँगै गायनमा हात हालेका छन् । उनको स्वरमा रहेको तिज गीत ‘पारि बन हरियो’ सार्वजनिक भएको छ ।

गीतमा श्रेष्ठसँगै सपना पौडेलको स्वर रहेको छ । सपनाकै लय, शब्द र सङ्गीत रहेको गीतमा सुदिप सागरको सङ्गीत संयोजन रहेको छ ।

भिडिओमा श्रेष्ठ सँगै राजु पौडेल, अनिता बस्नेत, दीपेन्द्र तिमल्सिना र सविना आचार्यको अभिनय छ । सौरभ लामाको छायाङ्कन, मनोज कार्कीको सम्पादन रहेको भिडिओ दीपेन्द्र तिमल्सिनाले निर्देशन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।