image
image

आजदेखि ‘मुन्द्रेको कमेडी क्लब’ प्रसारण हुने

काठमाडौँ  ११ साउन । तीन महिनादेखि रोकिएको चर्चित हास्य कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ आजबाट प्रसारण हुने भएको छ। कोरोना भाइरसको दोस्रो भेरियन्ट बढेसँगै बन्द भएको शो आजबाट फेरि नियमित प्रसारण सुरु हुने भएको हो ।

आजदेखि ‘मुन्द्रेको कमेडी क्लब’ का नयाँ एपिसोडहरु प्रसारण हुने भएका छन् । कार्यक्रमको निर्देशक तथा कार्यक्रम संचालन हास्य कलाकार जितु नेपालले गरिरहेका छन् । पछिल्लो समयमा कार्यक्रमको अध्यक्षता नायिका करिश्मा मानन्धरले गर्दै आएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।