image
image

आज पनि बढ्यो सुनको मूल्य ।

हप्ताको सुरुवती २ दिन अोरालो लगेको सुनको मूल्य हिजो मंगलबार बढेको  थियो भने आज पनि सुनको मूल्य बढेको छ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार  सुनको मूल्य तोलामा रु ५  सय रुपैंयाले बढेको छ। यस वृद्धिसंगै नेपाली बजारमा छापावाला सुनको मूल्य रू ९२५०० पुगेको छ।   
 
  त्यस्तै बुधबार  तेजाबी सुनको मूल्य पनि तोलामा रु ५०० पुगेको छ ।   बुधबार  सुनको मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य तोलामा १५ रुपैंयाले बढेर १ हजार २ सय ४५ कायम भएको छ।   

   
 यसैगरी विगत केहि दिन देखि सुन चाँदी को मूल्य घटबढ भैरहेको पाइन्छ ।   
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।