image
image

२९.०१ अंकले घट्यो नेप्से 

काठमाडौँ । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचकमा २९.०१ अंकले गिरावट आएको छ । प्राविधिक समस्या आएपछि कारोबारको समय ३५ मिनेट थप गरिएको थियो । 

थप गरिएको समयअवधिसम्म कुल शेयर खरिद विक्री ८ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । मंलगबार विकास बैंक र वित्तीय  कम्पनी सूचांक बाहेक सबै सूचांकमा गिरावट आएको छ ।   

मंगलबार अधिकांश सूचकहरुमा गिरावट देखिएको छ । मंगलबार लघुवित्तका लगानीकर्ताले धेरै गुमाएका छन् । शेयर बजारमा कारोबारको अवधिमा अनलाइन कारोबार प्रणालीमा समस्या आएपछि केहि बेर शेयर कारोबार रोकिन पुगेको थियो । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।