image
image

प्रतितोला ५०० ले बढ्यो सुनको मूल्य

काठमाडौं, १५, साउन। आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महांसघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ९०० र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ४०० रुपैयाँ कायम भएको छ। 

यसैगरी, आज तोलामा १५ रुपैयाँले बढेको चाँदीको कारोबार प्रतितोला एक हजार २८५ रुपैयाँमा भइरहेको महासंघले बताएको छ। हिजो छापावाल सुनको मूल्य तोलामा ९२ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा ९१ हजार ९०० रुपैयाँ थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।