image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं, १५, साउन। नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री मूल्य ११९.१६ र खरिद मूल्य ११८.५६ रुपैयाँ तोकेको छ। यस्तै आज एक यूरोको बिक्री मूल्य १४१.५० र खरिद मूल्य १४०.७९ रुपैयाँ कायम भएको छ। आज एक पाउण्डको बिक्री मूल्य१६६.३४ र खरिद मूल्य १६५.५० रुपैयाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ। यससँगै आज एक अष्ट्रेलियन डलरको बिक्री मूल्य ८८.०५ र खरिद मूल्य ८७.६१ रुपैयाँ कायम भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।