image
image

एनआईबिएल समृद्धि फण्ड–१ ले ३५ प्रतिशत लाभांश दिने

काठमाडौं, १५, साउन । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित बन्दमुखी योजना एनआईबिएल समृद्धि फण्ड –१ इकाईधनीहरुका लागि लाभांश घोषणा गरेको छ ।

एनआईबिएल समृद्धि फण्ड –१ को बिहीबार सम्पन्न भएको सञ्चालक समितिको ८९ औँ बैठकले इकाईधीहरुलाई करसहित ३५ प्रतिशतले हुन आउने ३५ करोड रुपैयाँ प्रतिफल दिने निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।