image
image

यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

काठमाडौँ २८ माघ : नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९३ पैसा रहेको छ । 
यस्तै युरो एकको खरिददर १४० रुपैयाँ ८७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६० पैसा रहेको छ । 

अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ९० रुपैयाँ ३५ पैसा रहेको छ । 
यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ११ पैसा रहेको छ।
 
अन्य देशको विनिमय दर  तालिकामा  होस :
 
Currency Unit Buy Sell

USD (U.S. Dollar)

1 116.33 116.93

EUR (European Euro)

1 140.87 141.60

GBP (UK Pound Sterling)

1 160.23 161.05

CHF (Swiss Franc)

1 130.24 130.91

AUD (Australian Dollar)

1 89.89 90.35

CAD (Canadian Dollar)

1 91.41 91.88

SGD (Singapore Dollar)

1 87.63 88.09

JPY (Japanese Yen)

10 11.12 11.18

CNY (Chinese Yuan)

1 18.08 18.17

SAR (Saudi Arabian Riyal)

1 31.01 31.17

QAR (Qatari Riyal)

1 31.95 32.11

THB (Thai Baht)

1 3.89 3.91

AED (UAE Dirham)

1 31.67 31.83

MYR (Malaysian Ringgit)

1 28.74 28.89

KRW (South Korean Won)

100 10.46 10.51

SEK (Swedish Kroner)

1 13.93 14.00

DKK (Danish Kroner)

1 18.94 19.04

HKD (Hong Kong Dollar)

1 15.01 15.08

KWD (Kuwaity Dinar)

1 384.56 386.55

BHD (Bahrain Dinar)

1 308.49 310.08

 



 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।