image
image

सुपरमाईले ११.५० प्रतिशत नगद लाभांश बाँड्ने

काठमाडौँ, १७, साउन । सुपरमाई हाईड्रोपावर पब्लिक लिमिटेडले नगद लाभांश बाँड्ने भएको छ । कम्पनीले चुक्ता पुँजीको ११.५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्‍चित मुनाफाबाट लाभांश बाँड्नेछ । भदौ पाँचमा कम्पनीको वार्षिक साधारणसभा डाकिएको छ ।

साधारणसभाका मितिसम्म कायम रहेका सेयरधनीहरूलाई लाभांश बाँड्ने उल्लेख छ । त्यसबाहेक आइपिओ जारी गर्ने सम्बन्धमा समेत कम्पनीले प्रस्ताव गर्नेछ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।