image
image

लक्ष्मी इक्विटी फण्डको शेयरमुल्यमा उच्च गिरावट

काठमाडौं, १७, साउन । साताको पहिलो दिन आइतबार कारोबार सुरु भएको आधा घण्टा नबित्दैँ लक्ष्मी इक्विटी फण्डको शेयरमुल्यमा उच्च गिरावट आएको छ । 

आज कम्पनीको शेयरमुल्य ६.४७ प्रतिशतले घटेको छ । कम्पनीको शेयरमुल्य प्रतिकित्ता रु.१२.८५ पुगेको छ ।

यस्तै, सोही अवधीसम्म कम्पनीको शेयरमुल्य घटेसंगै खरिदकर्ता भन्दा बिक्रीकर्ताको चाप उच्च रहेको छ । आज मार्केट डेपमा २६ हजार १०० कित्ता शेयर खरिद माग भएको छ  भने १ लाख ७२ हजार १७७ कित्ता शेयर बिक्रीमाग भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।