image
image

अफगानिस्तानसँगको व्यापारमा पनि नेपाललाई घाटा

काठमाडौं, १७, साउन। युद्धग्रस्त देश अफगानिस्तानसँगको वैदेशिक व्यापारमा पनि नेपाललाई घाटा रहेको देखिएको छ। भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष२०७७/७८को तथ्यांकअनुसार अफगानिस्तानसँगको व्यापारमा पनि नेपालले घाटा ब्यहोरेको हो। 

गत वर्ष नेपालबाट अफगानिस्तानमा जम्मा १२ हजार रुपैयाँको निकासी भएको छ। सोही अवधिमा अफगानिस्तानबाट नेपालतर्फ ६८ लाख८९ हजार रुपैयाँको आयात भएको छ। उक्त अवधिमा नेपालले ६८ लाख ७७ हजार रुपैयाँको घाटा ब्यहोरेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।