image
image

‘सम्झिनी पानी छम्किनी’को तीज भर्सनमा दीपाश्री र भुवन

काठमाडौं, १७, साउन। कलाकार दीपाश्री र भुवन केसी ‘सम्झिनी पानी छम्किनी’ तीज गीतमा देखिएका छन्। गायक सम्राट चौलागाईंले पाँच महिना पहिले ‘सम्झिनी पानी छम्किनी’ बोलको गीत युट्युबमा ८० लाख भ्युज पाउन सफल यो गीतको हालै तीज भर्जन पनि बनेको छ। गीतमा सम्राट चौलागाईंलाई गायिकाहरु रचना रिमाल, स्मिता दहाल, ममता गुरुङले साथ दिएका छन्। भिडिओमा श्रेष्ठ,स्वस्तिमा खड्का, गीता ढुङ्गाना लगायतले अभिनय गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।