image
image

मैलुङ खोला जलविद्युतकोे आइपीओमा ३५.२८ गूणा बढी शेयर माग, कति पर्‍यो आवेदन ?

काठमाडौँ, १७, साउन । मैलुङ खोला जलविद्युत कम्पनीको प्राथमिक शेयर ९आइपीओ पौने० १८ लाख आवेदन परेको छ । केन्द्रिय निक्षेप प्रणाली सिडिएससीका अनुसार आइतबार साँझसम्ममा १७ लाख ७६ हजार ७११ आवेदकले २ करोड ४१ लाख ६३ हजार ४८० कित्ता शेयर माग गरेका हुन् ।

कम्पनीले कम्पनीले सर्वसाधारणमा ६ लाख ८४ हजार ७४६ कित्ता मात्र शेयर निष्काशन गरेको हो । निष्काशित शेयरभन्दा ३५.२८ गूणा बढी शेयर माग भएको हो ।कम्पनीले साउन १४ गते बिहीबारदेखि कुल ७ लाख २६ हजार २८६ कित्ता आइपीओ बिक्री खुला गरेको हो । 

यसमध्ये ५ प्रतिशत बराबरको ३६ हजार ८१४ कित्ता शेयर म्युचुअल फन्ड र २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीलाई छुट्याएर बाँकी शेयरमा सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आइपीओमा साउन १८ गते सोमबारसम्म आवेदन दिन सकिनेछ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।