image
image

भटमास तेलको निर्यात चार गुणा वृद्धि

काठमाडौं, १८, साउन।नेपालबाट भटमासको तेल निर्यातमा चार गुणाभन्दा बढीले वृद्धि भएको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा नेपालबाट विभिन्न देशमा ५३ अर्ब ६५ करोड १५ लाख ९८ हजार रुपैयाँको २९ करोड ८० लाख४३ हजार८५९ केजी भटमास तेल नेपालले निर्यात गरेको छ।अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा नेपालले १२ अर्ब ६९ करोड ११ लाख २०हजार रुपैयाँको भटमास तेल निर्यात गरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।