image
image

स्पेशल प्रि ओपन सेसनमा रु.३४२ प्रतिकित्तामा युनियन लाइफको पहिलो कारोबार  

काठमाडौं, १८, साउन । सोमबार स्पेशल प्रि ओपन सेसनमा युनियन लाइफ इन्स्योरेन्सको पहिलो कारोबार भएको छ।यस दिन सो सेसनमा युनियन लाइफ इन्स्योरेन्सको ३४२ प्रतिकित्ता रुपैयाँमा १० कित्ता शेयर खरिदबिक्री भएको छ।

यी दुबै कम्पनीको शेयर हिजो अर्थात साउन १७ गते नेप्सेमा सूचीकृत भएको थियो।

त्यसैगरी, युनियन लाइफले पहिलो कारोबारको लागि ११५ रुपैयाँ १३ पैसादेखि ३४५ रुपैयाँ ३९ पैसासम्मको ओपनिङ्ग रेञ्ज पाएको थियो। इन्स्योरेन्सको शेयर युएलआई टिकरमा कारोबार भएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।