image
image

सोमबार पनि शेयरबजारमा सकरात्मक सर्किट

काठमाडौं, १८, साउन । साताको दोस्रो दिन सोमबार युनिभर्सल पावर कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ । 

कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको हो ।

आज कम्पनीको शेयर कारोबार ४६२ रुपैयाबाट सुरु भएको हो । कम्पनीको शेयरमुल्य ४५।३० अंकले बढेर प्रतिकित्ताको शेयरमुल्य ४९८ रुपैंया पुगेको छ ।

कम्पनीको शेयरमुल्य बढेसंगै खरिदकर्ताको माग उच्च रहेको छ  । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।