image
image

बिएन्डबी अस्पतालमा एनएमबी बैंकको एटिएम सेवा 

काठमाडौँ । एनएमबी बैंकले वि एण्ड वि हस्पिटलमा एटिएम तथा विस्तारित सेवा सञ्चालनमा ल्याएको छ। उक्त सेवाको उद्धघाटन एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र वि एण्ड वि बोर्डको तर्फबाट डा सरोज बैंद्यले संयुक्त रुपमा गरे। 

उपचारका लागी आउने व्यक्ति तथा कर्मचारीहरुलाई सहज होस भन्ने उद्धेश्यले उक्त सेवा संचालनमा ल्याएको बैकले जनाएको छ ।
कार्यक्रममा एनएमबी बैंकबाट कर्मचारीहरु र वि एण्ड विका तर्फबाट डा। रिना बैद्य, विवेक श्रेष्ठ, चेतना बास्कोटा लगायतको उपस्थिति थियो। 

बैंकले हाल देशभरी १८० शाखाहरु, १३६ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरुमार्फत सेवा प्रदान गर्दै आइरहेको छ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।